← समाचारमा फर्कनुस्
Cricket Jul 19, 2023 · Nepalsports

युएईद्वारा नेपाललाई जितका लागी १५८ रनको लक्ष्य

युएईद्वारा नेपाललाई जितका लागी १५८ रनको लक्ष्य

युएईको ए टिमले नेपाललाई जितका लागी १५८ रनको लक्ष्य दिएको छ।

युएई ४४ ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर १५७ रनमै समेटिएको हो।

नेपालका लागी  ब्याटर कुशल भुर्तेलले ६ विकेट लिएपछि नेपालले निर्धारित ५० ओभर नखेल्दै युएईलाई आलआउट गरेको हो।

त्यस्तै मौसम ढकालले दुई विकेट लिए। त्यस्तै, कुशल मल्लले एक र पवन सर्राफले पनि एक विकेट लिए।






AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →