← समाचारमा फर्कनुस्
एसीसी प्रिमियर कपमा नेपालले आज ओमानसँग खेल्दै

काठमाडौ- नेपालमा जारि एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज बलियो टोलि ओमानसँग खेल्दैछ ।
यस खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ ।
१० टोलिको सहभागिता रहेको प्रतियोगिताको समूह ए मा आयोजक नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन् भने समुह बी मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् ।
नेपाली टिमः
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की, र ललित राजवंशी ।
त्यस्तै आज हुने अर्को खेलमा मूलपानी मैदानमा समूह ‘बी’ का युएई र हङकङ भिड्दैछन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |