← समाचारमा फर्कनुस्
Football Aug 15, 2023 · Shishir

स्पेन पहिलोपटक महिला विश्वकपको फाइनलमा

स्पेन पहिलोपटक महिला विश्वकपको फाइनलमा

जारि फिफा महिला विश्वकपमा स्विडेनलाई हराउदै स्पेन पहिलोपटक फाइनलमा प्रवेश गरेको छ।

आज भएको पहिलो सेमिफाइनलमा स्पेनले स्विडेनलाई २-१ गोलअन्तरले पराजित गरेको हो।

स्पेनको जितमा साल्मा पोरेलु र ओल्गा कार्मोना ले समान १-१ गोल गरिन्। उता स्विडेनका लागी ब्लोभिस्टले १ गोल गरिन्।

स्पेनले अब उपाधिका लागी इंगल्यान्ड र अष्ट्रेलियाबिचको विजेतासंग खेल्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →