← समाचारमा फर्कनुस्
Cricket Jul 15, 2023 · Nepalsports

वेस्ट इन्डिजविरुद्ध भारतको शानदार जित

वेस्ट इन्डिजविरुद्ध भारतको शानदार जित

काठमाडौँ । वेस्ट इन्डिजविरुद्धको दुई टेष्टको सिरिजको पहिलो खेलमा भारतले शानदार जित हात पारेको छ ।

भारतले वेस्ट इन्डिजमाथि एक इनिङ्स र १४१ रनले जित हासिल गरेको हो ।

खेलमा वेस्ट इन्डिजले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्दै पहिलो इनिङ्समा १५० रन बनाएको थियो ।

जवाफमा भारतले पहिलो इनिङ्समा पाँच विकेट गुमाएर ४२९ रन बनाएर आफ्नो इनिंग घोषणा गरेको थियो ।

खेलमा भारतका लागि यशस्वी जैसवालले पहिलो इनिङ्समा १७१ रन बनाए।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →