← समाचारमा फर्कनुस्
दोस्रो व्हीलचियर एसिया कप नेपालमा अक्टोबर २ देखि हुने

अन्तराष्ट्रिय व्हीलचियर क्रिकेट काउन्सिलले दोस्रो व्हीलचियर एसिया कप नेपालमा आयोजना गर्ने भएको छ।
दोस्रो संस्करणको यस प्रतियोगिता अक्टोबर २ देखि ८ सम्म हुनेछ।
पाकिस्तानमा हुने भनिएको यस प्रतियोगिता विभिन्न समस्याको कारण नेपालमा हुन लागेको हो।
प्रतियोगितामा नेपालसहित पाकिस्तान, भारत, बांगलादेश र श्रीलंकाको सहभागिता रहने छ।
पहिलो संस्करणको एसिया कप पनि नेपालले नै आयोजना गरेको थियो।
भारतलाई हराउदै पहिलो संस्करणको उपाधि पाकिस्तानले जितेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |