← समाचारमा फर्कनुस्
भारतविरुद्ध वेस्ट इन्डिज ४ रनले विजयी

पहिलो टी-२० खेलमा भारतविरुद्ध वेस्ट इण्डिज विजयी भएको छ।
खेलमा वेस्ट इन्डिजले भारतलाई ४ रनले पराजित गरेको हो ।
यो जितसंगै पाँच खेलको सिरिजमा वेस्ट इन्डिजले १–० को अग्रता बनाएको छ ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले पुरा ओभर खेल्दै ६ विकेटको क्षतिमा १४९ रन बनाएको थियो ।
त्यसपछि जवाफी व्याटिंग गरेको भारतले ९ विकेट गुमाएर १४५ रन मात्र बनायो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |