← समाचारमा फर्कनुस्
Football Aug 21, 2023 · Shishir

राष्ट्रिय पुरुष फुटबल टोलीको ब्यवस्थापकमा उत्तमराज भण्डारी नियुक्त

राष्ट्रिय पुरुष फुटबल टोलीको ब्यवस्थापकमा उत्तमराज भण्डारी नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय पुरुष फुटबल टोलीको ब्यवस्थापकमा उत्तमराज भण्डारीलाई नियुक्त गरेको छ ।

सोमबार एन्फाले भण्डारीलाई नियुक्ती पत्र हस्तान्तरण गरेको हो ।

पछिल्लोपटक अनिल श्रेष्ठले नेपाली टोलीको ब्यवस्थापन सम्हाल्दै आएका थिए ।





AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →