← समाचारमा फर्कनुस्
Cricket Apr 16, 2023 · Shishir

एसिसी प्रिमियर कप खेल्ने नेपालको टोली घोषणा

एसिसी प्रिमियर कप खेल्ने नेपालको टोली घोषणा

काठमाडौ- नेपाल क्रिकेट संघ (क्यान) ले एसिसिस प्रिमियर कपका लागी अन्तिम १४ सदस्य टोली घोषणा गरेको छ ।

नेपालमा हुन लागेको एसिसी प्रिमियर कप वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानी मैदानमा हुँदैछ । 

समूह ए मा रहेको नेपालसंगै ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । त्यस्तै समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् ।

नेपाली टिमः 

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी र ललित राजवंशी ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →