← समाचारमा फर्कनुस्
साविको विजेता अमेरिकालाई हराउँदै स्वीडेन क्वाटरफाइनलमा

काठमाडौं । साविकको विजेता अमेरिकालाई हराउँदै स्वीडेन जारी महिला फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको खेलमा स्वीडेनले अमेरिकालाई टाईबेकरमा ५४ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो।
निधारित समयमा दुबै टोलीबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
उक्त अतिरिक्त समयमा पनि गोल नहुँदा पेनाल्टी सुटआउटमा गएको थियो।
यो जित सँगै स्वीडेनले क्वाटरफाइनलमा जापानको समना गर्ने भएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |