← समाचारमा फर्कनुस्
Cricket Apr 18, 2023 · Shishir

टस हारेर नेपाल पहिले बलिङ गर्दै

टस हारेर नेपाल पहिले बलिङ गर्दै

काठमाडौ- एसिसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ।

मलेसियाले टस जितेरपहिले ब्याटिङ रोजे पछि नेपालले पहिले बलिङ गर्ने भएको हो।

नेपाली टिमः

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की, र ललित राजवंशी ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →