← समाचारमा फर्कनुस्
Cricket May 01, 2023 · Shishir

टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल

टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल

काठमाडौ- एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ।

टियु क्रिकेट मैदानमा नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन्।

नेपाली टिमः आसिफ शेख,कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल,कुशल मल्ल, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →