← समाचारमा फर्कनुस्
Cricket Aug 21, 2023 · Shishir

युएईविरुद्ध तीन खेलको सिरिज न्युजिल्यान्डलाई

युएईविरुद्ध तीन खेलको सिरिज न्युजिल्यान्डलाई

युएईसँगको तीन खेलको टी-ट्वान्टी सिरिज न्युजिल्यान्डले जितेको छ । 

निर्णायक टी-ट्वान्टी आईमा युएईलाई ३२ रनले हराउँदै न्युजिल्यान्डले सिरिज २-१ले जितेको हो ।

न्युजिल्यान्डले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो।

टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो ।





AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →