← समाचारमा फर्कनुस्
Cricket May 01, 2023 · Shishir

एसिसी प्रिमियर कपको उपाधिका लागी नेपाल र युएई भिड्दै

एसिसी प्रिमियर कपको उपाधिका लागी नेपाल र युएई भिड्दै

काठमाडौ- एसिसी प्रिमियर कपको उपाधिका लागी आज नेपाल र युएई भिड्दैछन्।

टियु क्रिकेट मैदानमा फाइनल खेल बिहान ९ बजेबाट सुरु हुनेछ।

विजेता टोलिले एसिया कपमा पाकिस्तान र भारतसँग एउटै समूहमा रहेर प्रतियोगिता खेल्नेछ।

नेपाल अपराजित रहदै समूह ए को विजेताका रुपमा फाइनलसम्म आइपुगेको हो।

नेपाली टिमः रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी र ललित राजवंशी ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →