← समाचारमा फर्कनुस्
ओमानविरुद्ध अभ्यास खेल खेल्दै नेपाल

काठमाडौ- नेपालले एसीसी प्रिमियर कपको तयारिका लागी ओमानसँग आज एकदिवसीय अभ्यास खेल खेल्दैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान नेपाल र ओमान खेल्न लागेका हुन।यस खेलले कुनै पनि अन्तर्राष्ट्रिय मान्यता भने पाउने छैन ।
नेपालमा हुन लागेको एसिसी प्रिमियर कप वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानी मैदानमा हुँदैछ ।
समूह ए मा रहेको नेपालसंगै ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । त्यस्तै समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् ।
नेपाली टिमः
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी., ललित राजवंशी, सन्दीप जोरा, मौसम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र देव खनाल
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |