← समाचारमा फर्कनुस्
Football Aug 26, 2023 · Shishir

प्रिमियर लिगमा टोटेनहमको संघर्षपूर्ण जित

प्रिमियर लिगमा टोटेनहमको संघर्षपूर्ण जित

प्रिम्रियर लिग फुटबलमा टोटेनहम स्पर्सले संघर्षपूर्ण जित दर्ता गरेको छ।

टोटेनहमले बर्नमाउथलाई २-० गोलअन्तरले पराजित गरेको हो।

स्पर्सको जितमा माडिसनले डेब्यु गोल गर्दा कुलेजेस्किले अर्को गोल गरे।

यो जितसंगै स्पर्सले लिगमा ३ खेलमा ७ अंक जोडेको छ।

उता बर्नमाउथको लिगना यो दोस्रो पराजय हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →