← समाचारमा फर्कनुस्
Cricket Aug 02, 2023 · Shishir

दीपेन्द्र सम्मिलित टोलि टाइगर्स पराजित

दीपेन्द्र सम्मिलित टोलि टाइगर्स पराजित

ग्लोबल टी-२० क्यानडा क्रिकेट लिगमा नेपाली खेलाडी दीपेन्द्र सिंह ऐरी सम्मिलित मोन्ट्रिएल टाइगर्स पराजित भएको छ।

राति भएको खेलमा मोन्ट्रिएल टाइगर्स भ्यानकुभर नाइट्ससँग ९ विकेटले पराजित भएको हो।

पहिले ब्याटिङ गरेको टाइगर्स १८.३ ओभरमा ९९ रनमा अलआउट भएको थियो ।

टाइगर्सका लागि दीपेन्द्रले २४ रन बनाए । 

पराजय भएपनि टाइगर्स शिर्षस्थानमा कायम रहेको छ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →