← समाचारमा फर्कनुस्
Cricket May 12, 2023 · Shishir

आइपिएलमा कोलकोताविरुद्ध राजस्थान विजयी

आइपिएलमा कोलकोताविरुद्ध राजस्थान विजयी

काठमाडौ- इन्डियन प्रिमियर लिग(आइपीएल)मा राती भएको खेलमा राजस्थान रोयल्सले कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ ।

कोलकोताले जितका लागी दिएको १५० रनको सामान्य लक्ष्य पछ्याएको राजस्थानले १३.१ ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो।

राजस्थानका लागि याशभी जैसवालले विस्फोटक व्याटिङ गर्दै अविजित ४७ बलमा ९८ रन बनाए ।

त्यसअघि इडेन गार्डेनमा सुरुवाती टस हारेर पहिले व्याटिङ गरेको कोलकोताले निर्धारित ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । 

यो जितसंगै राजस्थान १२ खेलबाट १२ अकंका साथ तेश्रो स्थानमा उक्लिएको छ । १२ खेलमा १० अंक रहेको कोलकोता सातौं स्थानमा झरेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →