← समाचारमा फर्कनुस्
Cricket May 05, 2023 · Shishir

आइपिएलमा हैदराबादविरुद्ध कोलकत्ता विजयी

आइपिएलमा हैदराबादविरुद्ध कोलकत्ता विजयी

काठमाडौ- जारी इन्डियन प्रिमियर लिग आइपिएलमा सनराईजर्स हैदराबादलाई कोलकत्ता नाईट राईडर्सले पराजित गरेको छ । 

राति भएको खेलमा कोलकत्ताले घरेलु टोलि हैदराबादलाई ५ रनले पराजित गरेको हो।

कोलकत्ताले जितका लागी दिएको १७२ रनको मध्यम लक्ष्य पछ्याएको हैदराबादले निर्धारित ओभरमा खेल्दै ८ विकेट गुमाएर १६६ रन मात्र बनायो। 

त्यसअघि सुरुवातमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १७१ रन बनाएको थियो। 

यो जितसंगै कोलकत्ता १० खेलमा ८ अंकका साथ तालिकाको आठौं स्थानमा कायम रहेको छ ।  उता पराजित भएको हैदराबाद समान खेलमा ६ अंकका साथ नवौ स्थानमा रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →