← समाचारमा फर्कनुस्
Cricket Aug 19, 2023 · Shishir

स्टेभेन स्मिथले दक्षिण अफ्रिका भ्रमण गुमाउने

स्टेभेन स्मिथले दक्षिण अफ्रिका भ्रमण गुमाउने

काठमाडौं । अष्ट्रेलियाका ब्याटर स्टिभ स्मिथ दक्षिण अफ्रिका भ्रमण गुमाउने भएका छन् ।

हातको नाँडीमा चोट लागेको कारण स्मिथले दक्षिण अफ्रिका भ्रमण गुमाउने भएका छन् ।

अष्ट्रेलियाले दक्षिण अफ्रिका भ्रमणमा प्याट कमिन्स, मिचेल स्टार्क, जोश हेजलवुड, क्यामरन ग्रीन र डेविड वार्नरलाई विश्वकपलाई ध्यानमा राख्दै टी-ट्वान्टी सिरिजमा विश्राम दिएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →