← समाचारमा फर्कनुस्
Cricket May 01, 2023 · Shishir

वर्षाले अवरुद्ध नेपाल र युएईबिचको खेल पुःन सुरु

वर्षाले अवरुद्ध नेपाल र युएईबिचको खेल पुःन सुरु

काठमाडौ-जारि  एसीसी कपको नेपाल र युएईबीचको फाइनल बर्षाका कारण अवरुद्ध भएको खेल पुःन सुरु भएको छ । 

नेपालले टस जितेर पहिले बलिङ गरेर युएईले ब्याटिंगगर्दै गर्दा १६ ओभरमा ५ विकेट ६० रन बनाएको अवस्थामा पानी परे पछि खेल रोकिएको थियो।

युएईका लागी आसिफ खान १५ र बसिर हमिद ६ रन बनाएर क्रिजमा खेलिरहेका छन् ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →