← समाचारमा फर्कनुस्
Football Sep 03, 2023 · Nepalsports

सनको ह्याट्रिकमा टोटेनहमको शानदार जित

सनको ह्याट्रिकमा टोटेनहमको शानदार जित

प्रिमियर लिग फुटबलमा कप्तान सन ह्युन म्नले ह्याट्रिक गर्दा टोटनह्यामले बर्नलीमाथि शानदार जित निकालेको छ।

राति सकिएको खेलमा टोटनह्यामले बर्नलीलाई ५-२ गोलअन्तरले पराजित गरेको हो।

उसका लागी क्रिस्टियन रोमेरो र जेम्स माडिसनले समान १-१ गोल गरे।

यो जितसंगै टोटनह्याम ४ खेलमा १० अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →