← समाचारमा फर्कनुस्
Football Aug 11, 2023 · Nepalsports

नेदरल्यान्डसलाई हराउदै स्पेन महिला विश्वकपको सेमिफाइनलना

नेदरल्यान्डसलाई हराउदै स्पेन महिला विश्वकपको सेमिफाइनलना

काठमाडौ- जारि फिफा महिला विश्वकपमा नेदरल्यान्डसलाई हराउदै स्पेन सेमिफाइनलना प्रवेश गरेको छ।

निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

स्पेनकि साल्मा पारेलुले १११औ मिनेटमा गोल गरेपछि स्पेन विजयी भएको हो।

यो संगै स्पेन पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको छ।

अघिल्लो संस्करणको उपविजेता नेदरल्यान्डस भने अन्तिम ८ बाटै घर फर्किएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →