← समाचारमा फर्कनुस्
Football Sep 11, 2023 · Shishir

चौतर्फी आलोचनापछि स्पेनिस फुटबल महासंघका अध्यक्षको राजीनामा

चौतर्फी आलोचनापछि स्पेनिस फुटबल महासंघका अध्यक्षको राजीनामा

स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले राजीनामा दिएका छन्।

महिला विश्वकपको फाइनलपछि फरवार्ड जेनी हर्मोसोलाई चुम्बन गरेको भन्दै उनको आलोचना भएको थियो।

साथै, उनले यूईएफएको कार्यकारी समितिको उपाध्यक्ष पदबाट पनि राजीनामा दिएका छन्।चुम्बनका कारण स्पेनी पुटबल विवादित बनेको थियो।

विश्वकप विजेतासहित ८१ खेलाडीले रुबियालेस आफ्नो स्थानमा रहँदा राष्ट्रिय टोलीबाट नखेल्ने बताएका थिए।

राजनीतिज्ञ, फुटबलर र सेलिब्रेटीहरू पनि रुबियालेसको विरुद्धमा बोलेका थिए।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →