← समाचारमा फर्कनुस्
साउदीको मुख्य प्रशिक्षकमा मान्सिनी नियुक्त

साउदी अरब राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा रोबर्टो मान्सिनी नियुक्त भएका छन्।
इटाली राष्ट्रिय फुटबल टोलीबाट राजीनामा दिएको दुई हप्तापछि नै उनी साउदी राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्।
उनले साउदीसँग सन् २०२७ सम्म रहनेगरी सम्झौता गरेका छन्।
उनी मुख्य प्रशिक्षक रहँदा इटालीले अक्टोबर २०१८ र अक्टोबर २०२१ को बीचमा कीर्तिमानी ३७ खेलसम्म अपराजित यात्रा तय गरेको थियो।
इटालीले सन् २०२१ मा आयोजक इंग्ल्यान्डलाई फाइनलमा पराजित गर्दै युरोकप २०२० को उपाधिसमेत जित्यो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |