← समाचारमा फर्कनुस्
Cricket Jun 14, 2023 · Shishir

लंका प्रिमियर लिगमा सन्दीप लामिछाने बिकेनन्

लंका प्रिमियर लिगमा सन्दीप लामिछाने बिकेनन्

काठमाडौ- नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने लंका प्रिमियर लिग (एलपीएल)को अक्सनमा 'अनसोल्ड' भएका छन्।

एलपीएल अक्सनमा सन्दीपले स्थान बनाए पनि ३० हजार डलर न्यूनतम मूल्य भएका उनलाई बुधबारको अक्सनमा कुनै टोलीले चासो देखाएनन्। 

सन्दीप अघिल्लो संस्करणको एलपीएलमा डम्बुला जायन्ट्समा अनुबन्ध भएका थिए। तर, व्यक्तिगत कारणले उनले प्रतियोगिता खेल्न पाएनन्।

अन्तिमपटक सन्दिपले क्यारेबियन प्रिमियर लिग खेलेका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →