← समाचारमा फर्कनुस्
Cricket Aug 30, 2023 · Shishir

लामिछानेले लिए सलमानको विकेट

लामिछानेले लिए सलमानको विकेट

नेपाली टोलीका लेग स्पिनर सन्दिप लामिछानेले नेपालका लागी अर्को महत्तवपूर्ण विकेट दिलाएका छन्।

उनले अगा सलमानको विकेट लिएका हुन्।

सलमान कुशल भुर्तेलद्वारा क्याच आउट भएका हुन्।

सलमानले १४ बल खेल्दै ५ रन बनाएका थिए।

यो संगै नेपालले पाकिस्तानको महत्तवपुर्ण ४ विकेट लिइसकेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →