← समाचारमा फर्कनुस्
Cricket Aug 27, 2023 · Shishir

सन्दीप एसिया कपका लागी भोली पाकिस्तान जाने

सन्दीप एसिया कपका लागी भोली पाकिस्तान जाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ मा सहभागी हुन भोलि सोमबार बिहान पाकिस्तान जाने निश्चित भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीप भोलि बिहान ११ बजे पाकिस्तान उड्ने रहेको बताए ।

सन्दीपको मुद्दामा आइतबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो । मुद्धाको अर्को पेशी भदौ २१ गतेका लागि परेको छ ।

यसकारण सन्दीपलाई एसिया कपमा सहभागी हुने बाटो खुलेको हो ।




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →