← समाचारमा फर्कनुस्
Cricket Aug 22, 2023 · Shishir

पाकिस्तान जाने नेपाली टोलीमा परेनन् सन्दिप

पाकिस्तान जाने नेपाली टोलीमा परेनन् सन्दिप

एसिया कपको तयारीका लागी आज राती पाकिस्तान जाने टोलीमा सन्दीप लामिछाने नहुने पक्का भएको नेपाल क्रिकेट संघ क्यानले बताएको छ।

नेपाल क्रिकेट टोलीका व्यवस्थापक प्रदिप मजगैयाले सन्दीपको स्वास्थ्यमा समस्या भएको कारण आज नजाने पुष्टि गरेका छन् ।

उनले भने `सन्दीप आज नेपाली टोलीसँग जादैनन् । उनी बिरामी छन् ।’ त्यस्तै उनी अहिले खेल्न नसक्ने भएका कारण टोलीमा नअटाएको पनि उनले बताए।

नेपाली टोली :

रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →