← समाचारमा फर्कनुस्
Cricket Aug 05, 2023 · Shishir

सन्दीपसम्मिलित सर्रे फाइनलमा

सन्दीपसम्मिलित सर्रे फाइनलमा

सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्स ग्लोबल टी-ट्वान्टी क्यानडा २०२३ को फाइनलमा प्रवेश गरेको छ । 

पहिलो क्वालिफायरमा भैंकूवर नाइट्सलाई ३८ रनले हराउँदै सर्रेले फाइनलमा स्थान बनाएको हो।

टस हारेर पहिला ब्याटिङ गरेको सर्रेले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । 

१४० रनको जवाफी लक्ष्य पछ्याएको नाइट्स १६.४ ओभरमा १०१ रनमा अलआउट भयो । 

सन्दीपले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →