← समाचारमा फर्कनुस्
Cricket Aug 27, 2023 · Shishir

सन्दीपविरुद्धको मुद्दामा आजदेखि पुनः सुनुवाइ

सन्दीपविरुद्धको मुद्दामा आजदेखि पुनः सुनुवाइ

 काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि पुनः सुनुवाइ हुने भएको छ।

यसअघि ३२ साउनदेखि निरन्तर सुनुवाइ हुने भनिए पनि पीडितकी आमाका दुई वटा जन्मदर्ता देखिएपछि अदालतले मिति यकिन गर्न आदेश दिएपछि स्थगित भएको थियो।

किशोरीमाथि बलात्कार आरोप लागेको मुद्दामा सन्दीपले पेस गरेको पीडितको जन्म दर्ताको वैधानिकतामाथि प्रश्न उठाइएको छ।

सर्वोच्च अदालतले १५ फागुनमा फास्ट ट्रयाकबाट मुद्दाको टुंगो लगाउन आदेश दिए पनि जिल्ला अदालत काठमाडौंमा सुनुवाइ लगातार हुन सकेको छैन।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →