← समाचारमा फर्कनुस्
Cricket Aug 02, 2023 · Shishir

सन्दीप सम्मिलित टोलि विजयी

सन्दीप सम्मिलित टोलि विजयी

क्यानडामा जारि ग्लोबल टी-२० लिगमा नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित सर्रे जागुएर्स विजयी भएको छ।

सर्रे जागुएर्सले ब्राम्पटन वल्भ्सलाई ६ विकेटले पराजित गरेको हो।

१२९ रनको लक्ष्य जागुएर्सले १८.१ ओभरमा ४ विकेट गुमाएर १३२ रन बनाउँदै पूरा गर्‍यो ।

खेलमा सन्दिप विकेटविहिन बनेका थिए।

यो जितसंगै सर्रे जागुएर्सले दोस्रो स्थानमा उक्लेको छ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →