← समाचारमा फर्कनुस्
Cricket May 09, 2023 · Shishir

सन्दीप लामिछानेको शल्यक्रिया सफल

सन्दीप लामिछानेको शल्यक्रिया सफल

काठमाडौ- क्रिकेटर सन्दीप लामिछानेको लामो समयपछि शल्यक्रिया सफल भएको छ। 

उनले सामाजिक सञ्जालमार्फत् शल्यक्रिया गराएको जानकारी दिदै शल्यक्रिया गरेर ६ लिपोमास जनाएका छन्।

उनले त्यसका लागि उनले आफ्नाा शुभेच्छुकहरूलाई धन्यवाद दिदै  छिट्टै मैदानमा फर्किने आशा व्यक्ति गरेका छन् ।

उनको सर्जरी नेपाल नेशनल अस्पतालमा गरिएको हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →