← समाचारमा फर्कनुस्
Football Sep 02, 2023 · Shishir

इजरायली लिगको पहिलो खेलमै साम्बाको ४ गोल

इजरायली लिगको पहिलो खेलमै साम्बाको ४ गोल

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीले इजरायलको शीर्ष लिगमा डेब्यु गरेको रात रमाट हाशोरोनविरुद्ध ४ गोल गरेकी छिन्।

४-० ले जितेको खेलके सबै गोल साम्बाले गरेकि हुन्।

एक महिनाअघि रानानामा अनुबन्ध भएकी सावित्राले यसअघि रानानाबाट अथिना कप खेलेकी थिइन्। 

यो संगै सावित्रा युरोपेली लिग खेल्ने पहिलो नेपाली फुटबल खेलाडी बनेकी छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →