← समाचारमा फर्कनुस्
Cricket May 01, 2023 · Shishir

राजस्थानविरुद्ध मुम्बईको रोमाञ्चक जित

राजस्थानविरुद्ध मुम्बईको रोमाञ्चक जित

काठमाडौ- इन्डिनय प्रिमयर लिग (आईपीएल) मा राजस्थान रोएल्सविरुद्ध मुम्बई इन्डियन्सले रोमाञ्चक जित निकालेको छ ।

राति घरेलु टोलि मुम्बई इण्डियन्सले राजस्थान रोयल्समाथि ६ विकेटको रोमाञ्चक जित जित निकालेको हो।

राजस्थानले जितका लागी दिएको २१३ रनको लक्ष्य मुम्बईले १९.३ ओभरमा ४ विकेट गुमाउदै पुरा गर्यो।

त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २१२ रन बनाएको थियो ।

उसका लागी यजश्वी जैसवालले सर्वाधिक १२४ रनको शतकीय पारी खेलेका थिए ।

यो जितसंगै मुम्बई ८ खेलबाट ८ अंक जोड्दै सातौं स्थानमा रहदा राजस्थान ९ खेलबाट १० अंकसहित तेस्रो स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →