← समाचारमा फर्कनुस्
Football Sep 21, 2023 · Shishir

च्याम्पियन्स लिग: रियल मड्रिड विजयी

च्याम्पियन्स लिग: रियल मड्रिड विजयी

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले विजयी शुरूआत गरेको छ।

समूह ‘सी’को खेलमा रियल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नाबेउमा युनियन बर्लिनमाथि १-० गोलको संघर्षपूर्ण जित दर्ता गरेको छ।

जुड बेलिङघमले इन्जुरी समयमा गोल गरेपछि रियल १–० ले विजयी भएको हो।

जितपछि रियलले ३ अंक बटुलेको छ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →