← समाचारमा फर्कनुस्
Cricket Apr 29, 2023 · Shishir

वर्षाले अवरुद्ध नेपाल र कुवेतबीचको खेल पुःन सुरु

वर्षाले अवरुद्ध नेपाल र कुवेतबीचको खेल पुःन सुरु

काठमाडौ- टियु क्रिकेट मैदानमा जारि एसिसी प्रिमियर कपमा नेपाल र कुवेतबीच वर्षाको कारण अवरुद्ध भएको खेल पुन सुरु भएको  छ।

 ५० ओभरको खेल वर्षाले प्रभावित भएपछि खेल ४२ ओभरमा छोट्याईएको छ ।

टस हारेर पहिले ब्याटिंग गरेको नेपालले २२.३ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो।

नेपाली टिमका लागी अहिले रोहित पौडेल र कुशल मल्ले नेपालको पारी सम्हालेका छन् ।पौडेल ३० रन तथा मल्ल ३२ रन बनाएर नटआउट रहेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →