← समाचारमा फर्कनुस्
Cricket May 01, 2023 · Shishir

वर्षाको कारण बॅाकी फाइनल खेल भोली हुने

वर्षाको कारण बॅाकी फाइनल खेल भोली हुने

काठमाडौ- एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल वर्षाका कारण आजका लागि स्थगित भएको छ ।

टस हारेर ब्यटिङ गरेको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको हो। बॅाकी खेल मंगलबार विहान ९ बजेदेखि सुरु हुनेछ ।

नेपालका लागि ललित राजबंशीले सर्वाधिक  ३ विकेट लिदा सन्दीप लामिछाने र करण केसीले समान २–२ तथा सोमपाल कामी र गुल्सन झाले समान १–१ विकेट लिएका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →