← समाचारमा फर्कनुस्
Cricket May 04, 2023 · Shishir

आइपिएलमा पञ्जावविरुद्ध मुम्बईको शानदार जित

आइपिएलमा पञ्जावविरुद्ध मुम्बईको शानदार जित

काठमाडौ- इण्डियन प्रिमियर लिग आइपिएलमा मुम्बई इण्डियन्सले पञ्जाव किंग्सविरुद्ध शानदार जित निकालेको छ ।

राति भएको खेलमा मुम्बईले घरेलु टोलि पञ्जाव किंग्सलाई ६ विकेटले पराजित गरेको हो।

पञ्जावले जितका लागी  दिएको २१५ रनको लक्ष्य मुम्बईले १८.५ ओभरमा ४ विकेटको क्षतिमा  पुरा गर्यो।

त्यसअघि टस हारेर सुरुवाती ब्याटिंग गरेको पञ्जावले पुरा ओभर खेल्दै ३ विकेट गुमाएर  २१४ रन बनाएको थियो । 

यो जितसंगै मुम्बई ९ खेलमा १० अंकसहित छैटौं स्थानमा उक्लिएको छ । उता पञ्जाव १० खेलमा १० अंकसहित  सातौं स्थानमा झरेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →