← समाचारमा फर्कनुस्
Cricket May 09, 2023 · Shishir

आइपिएलमा कोलकोताले पञ्जाबलाई हरायो

आइपिएलमा कोलकोताले पञ्जाबलाई हरायो

काठमाडौ- इण्डियन प्रिमियर लिग आइपिएलमा  कोलकोता नाइट राइडर्सले पञ्जाब किंग्सलाई पराजित गरेको छ। 

घरेलु मैदानमा कोलकोता ५ विकेटले विजयी भएको हो।

पञ्जाबले जितका लागी दिएको १८० रनको लक्ष्य पछाएको कोलकोताले २० ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

त्यसअघि सुरुवातमा टस जितेर पहिला ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १७९ रन बनाएको थियो ।

यो जितसंगै कोलकोता ११ खेलमा  १० अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । उता पञ्जाब ११ खेलमा १० अंकसहित सातौ स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →