← समाचारमा फर्कनुस्
Football Aug 27, 2023 · Shishir

लिग वानमा पिएसजीको पहिलो जित

लिग वानमा पिएसजीको पहिलो जित

साबिक विजेता पेरिस सेन्ट जर्मेन्ट पिएसजीले फ्रेन्च लिग वानमा पहिलो जित दर्ता गरेको छ।

राति भएको खेलमा पिएसजीले लेन्सलाई ३-० गोलअन्तरले पराजित गरेको हो।

उसका लागी केलियन एम्बापेले २ गोल गर्दा मार्को एसेन्सियोले डेब्यु गोल गरे।

यो जितसंगै पिएसजीले ३ खेलमा ५ अंक जोडेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →