← समाचारमा फर्कनुस्
Football Aug 27, 2023 · Shishir

प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी

प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी

प्रिमियर लिगमा साबिक विजेता म्यानचेस्टर सिटी विजयी भएको छ।

आइतबार भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई २-१ गोलअन्तरले पराजित गरेको हो।

सिटीको जितमा रोड्री र हालान्डले समान १-१ गोल गरे। खेलमा सिटीका हालान्ड पेनाल्टीमा गोल गर्न चुकेका थिए।

यो जितसंगै सिटीले ३ खेलमा ९ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →