← समाचारमा फर्कनुस्
Football Aug 11, 2023 · Shishir

नया सिजनको प्रिमियर लिग आजदेखि

नया सिजनको प्रिमियर लिग आजदेखि

नया सिजनको प्रिमियर लिग आजबाट सुरु हुँदैछ ।

च्याम्पियन टोली म्यानचेष्टर सिटीले यसै सिजन प्रिमियर लिगमा बढुवा भएको बर्नलीसंग खेल्दैछ।

खेल बर्नलीको मैदान टर्फ मुरमा  राति १२:४५ बजे सुरुहुनेछ ।

सिटीका पुर्व खेलाडी कम्पनीले बर्नलीको टोली सम्हालीरहेका छन्।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →