← समाचारमा फर्कनुस्
Cricket Jul 28, 2023 · Shishir

पिएनजी टि-२० विश्वकपमा छनोट

पिएनजी टि-२० विश्वकपमा छनोट

अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टि-२०विश्वकपमा पपुवा न्युगिनी छनोट भएको छ ।

पपुवा न्युगिनीले आज फिलिपिन्सलाई १०० रनको फराकिलो अन्तरले जित निकाले पछि विश्वकपका लागी छनोट भएको हो । 

पपुवा न्युगिनी पाँच खेलमा खेलमा १० अंकका साथ शीर्ष स्थानमा रहँदै विश्वकपमा पुगेको हो ।





AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →