← समाचारमा फर्कनुस्
Football Aug 07, 2023 · Shishir

`हाम्रा खेलाडीलाई यहॅाको मैदानको अवस्थाबारे जानकारी छ’- कप्तान वाङ्चुक

`हाम्रा खेलाडीलाई यहॅाको मैदानको अवस्थाबारे जानकारी छ’- कप्तान वाङ्चुक

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको प्रि-म्याच कन्फेरेन्समा बोल्दै पारोका कप्तान किन्ले वाङ्चुकले आफ्ना खेलाडीलाई नेपालको मैदानको जानकारि भएको बताएका छन्। 

त्यस्तै आफूहरु नेपालको मैदानको फाइदा उठाउने लक्ष्यमा रहेको पनि बताएका छन्।

कप्तान किन्ले वाङ्चुकले पनि मछिन्द्रविरुद्धको खेलमा प्रशिक्षकको विचारलाई समर्थन गरे।

"हाम्रा केही खेलाडीहरूलाई यहाँको मैदान र अवस्था राम्ररी थाहा छ। हामी त्यसको फाइदा उठाउने आशा गर्छौं। हामी अहिले मछिन्द्रविरुद्ध पूर्ण रूपमा केन्द्रित छौं। त्यसपछि मात्र हामी अर्को चरणको बारेमा सोच्न सक्छौं," वाङ्चुकले भने।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →