← समाचारमा फर्कनुस्
Cricket Aug 23, 2023 · Shishir

अफगानिस्तानविरुद्ध पाकिस्तानको सहज जित

अफगानिस्तानविरुद्ध पाकिस्तानको सहज जित

तीन खेलको ओडिआई सिरिजको पहिलो खेलमा पाकिस्तानले अफगानिस्तानलाई सहजै पराजित गरेको छ । 

अफगान्सितानविरुद्ध पाकिस्तानले १४२ रनले विजयी भएको हो।

पाकिस्तानले दिएको २०२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १९.२ ओभरमा ५९ रनमा अलआउट भयो । 

दुई देशबीचको दोस्रो खेल बिहीबार हुनेछ ।





AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →