← समाचारमा फर्कनुस्
Cricket Aug 10, 2023 · Shishir

बाबर अजामको कप्तानीमा नेपालसँग खेल्ने पाकिस्तानको टोलीको घोषणा

बाबर अजामको कप्तानीमा नेपालसँग खेल्ने पाकिस्तानको टोलीको घोषणा

बाबर अजामको कप्तानीमा नेपालसँगै एकै समूहमा रहेको पाकिस्तानले एसिया कपका लागि १८ सदस्यीय टोलीको घोषणा गरेको छ ।

पाकिस्तानले नेपालसँग खेल्दै एसिया कपको सुरुवात गर्नेछ । 

पाकिस्तानी टोली

बाबर आजम (कप्तान), अब्दुल्लाह शफिक, फखर जमान, इमाम उल हक, सलमान अली आगा, इफ्तिखार अहमद, तैयब ताहिर, साउद शकील (अफगानिस्तान श्रृंखलाका लागि मात्र), मोहम्मद रिजवान, मोहम्मद हारिस, शादाब खान (उपकप्तान), मोहम्मद नवाज, उस्मा मीर, फहीम अशरफ, हारिस राउफ, मोहम्मद वासिम जुनियर, नसीम शाह र शाहीन शाह अफ्रिदी 



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →