← समाचारमा फर्कनुस्
एसीसी प्रिमियर कपमा आज पनि दुई खेल

काठमाडौ- नेपालमा जारि एसीसी प्रिमियर कपमा आज दुई खेल हुदैछन् ।
किर्तीपुरस्थित टियु मैदानमा विहान ९ बजेबाट सुरुहुने खेलमा ओमान र साउदी भिड्दैछन्।
यो खेलको विजेता टोलिले समुह ए बाट सेमिफाइनलमा स्थान बनाउने छ। ओमानको ३ खेलमा ४ अंक रहेको छ भने साउदी अरेबियाको ३ खेलमा ३ अंक रहेको छ ।
सोहि समय मुलपानी क्रिकेट मैदानमा समुह बि मा रहेको बहराइन र युएई भिड्दैछन्।
दुवै टोलिको सेमिफाइनल पुग्ने सन्भावना कायमै रहेका कारण आजको खेल जित्नैपर्ने दबाब रहेको छ। युएईको ३ खेलमा ४ अंक र बहराइन ३ खेलमा ३ अंक रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |