← समाचारमा फर्कनुस्
Football Sep 13, 2023 · Shishir

विश्वकप छनोटः मेस्सीबिना अर्जेन्टिनाको सहज जीत

विश्वकप छनोटः मेस्सीबिना अर्जेन्टिनाको सहज जीत

काठमाडौ- विश्वकप छनोट अन्तर्गत राति भएको खेलमा अर्जेन्टिनाले सहज जित निकालेको छ।

नियमित कप्तान लियोनल मेस्सीबिना मैदान प्रवेश गरेको अर्जेन्टिनाले बोलेभियालाई ३-० गोलअन्तरले पराजित गरेको हो।

अर्जेन्टिनाको जितमा एन्जो फर्नान्डेज, ्ट्याग्लिफिको र गोन्जालेजले समान १-१ गोल गरे।

जितसंगै अर्जेन्टिनाले २ खेलमा ६ अंक जोडेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →