← समाचारमा फर्कनुस्
Cricket May 04, 2023 · Shishir

न्यूजिल्याण्डविरुद्धको सिरिज दुई खेल अघि नै पाकिस्तानलाई

न्यूजिल्याण्डविरुद्धको सिरिज दुई खेल अघि नै पाकिस्तानलाई

काठमाडौ- पाकिस्तानले न्युजिल्यान्डविरुद्धको पाँच खेलको ओाडिआई सिरिज  दुई खेलअघिनै जितेको छ।

राती भएको खेलमा पाकिस्तानले  न्यूजील्याण्डलाई २६ रनले पराजित गर्दै ३–० को अग्रता बनाएको हो।

पाकिस्तानले दिएको २८८ रनको लक्ष्य पछ्याएको न्यूजील्याण्ड ४९.१ ओभरमा २६१ रनमा अलआउट भयो।

त्यसअघि पाकिस्तानले टस हारेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ६ विकेट गुमाउदै २८७ रन बनाएको थियो ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →