← समाचारमा फर्कनुस्
Cricket Sep 04, 2023 · Nepalsports

नेपाल र भारत भिड्दै

नेपाल र भारत भिड्दै

जारि एशिया कपमा नेपालले आज अर्को बलियो प्रतिद्वन्धि भारतसंग खेल्दैछ।

यी दुईबिचको खेल श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला क्यान्डीमा दिउसो ३: १५ बजेबाट सुरुहुनेछ ।

पहिलो खेलमा पाकिस्तानसंग पराजित भएको नेपाल अन्तिम चारमा पुग्न आजको खेल जित्नैपर्ने दबाबमा रहेको छ।

उता भारतको पनि पहिलो खेल रद्ध भएका कारण उसलाई पनि यो खेल जित्नैपर्नै दबाब रहेको छ।

नेपाली टोली:

 रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, प्रतिस जिसी, श्याम ढकाल , सन्दीप जोरा, किशोर महतो र अर्जुन साउद ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →